Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कुशल राजनीतिग्यको संस्थाले कुशल संस्कारको विकास सँगै गछौं अध्यक्ष खड्का

Milan Ghimire by Milan Ghimire
March 9, 2020
in जनता स्पेसल, समाचार
0
कुशल राजनीतिग्यको संस्थाले कुशल संस्कारको विकास सँगै गछौं अध्यक्ष खड्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, २६

रामेछाप । गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापका अध्यक्ष दीपक खड्काले एक कुशल राजनीति गर्ने ब्यक्तिको नामबाट खोलिएको संस्थाले कुशल संस्कारको विकास सँगै सामाजिक विकासमा काम गर्ने बताउनु भएको छ ।

गिरिजा प्रसाद फउन्डेसनको पालिका स्तरिय कार्यसमिति गठन कार्यक्रमा दोरम्बा गाउँपालिकाम बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
जिल्लाको सबै स्थानीय तहमा संस्थाको समिति गठन पश्चात समाज विकासका केही नयाँ काम गरिने पनि अध्यक्ष खड्काले प्रतिबद्धता जनाउनुभयो ।

समिति गठन गर्दै खड्काले रामेछापको दोरम्बा ३ का निल बहादुर मगरलाइ गिरिजा प्रसाद कोइराला फण्डेशनको अध्यक्षतामा चयन गर्नुभएको छ ।

आइतबार १३ सदसिय कार्यसमिति गठन गरिएको हो । गठन भएको कार्यसमितिको उपाध्यक्षमा वीर बहादुर श्रेष्ठ, सचिबमा कमल श्रेष्ठ, सहसचिवमा मेनुका रसाईली र कोषाध्यक्षमा ज्ञान बहादुर विसुन्के चयन भएका छन् । त्यस्तै सदस्यहरुमा आठ जना सदस्यहरु चयन भएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा महिला हिंसा सम्बन्धी जघन्य अपराध बढ्यो

Next Post

गोकुलगंगामा एक वृद्धा मृत फेला

Next Post
गोकुलगंगामा एक वृद्धा मृत फेला

गोकुलगंगामा एक वृद्धा मृत फेला

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.