Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गोकुलगंगामा एक वृद्धा मृत फेला

Milan Ghimire by Milan Ghimire
March 9, 2020
in जनता स्पेसल, समाचार
0
गोकुलगंगामा एक वृद्धा मृत फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२६ फागुन ,

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको १ कप्टेमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन् । मृत अवस्थमा फेला पर्नेमा गोकुलगंगा गाउँपालिका १ कप्टे बस्ने दिल्लीसिंह तामाङको श्रीमती ७४ वर्षीया पम्फा तामाङ रहेकी हुन् । आइतबारबिहान करिब १० बजे बाहिरबाट ताल्चा लगाएको देखिपछि छिमेकीले ताल्चा फोडेर हेर्दा पम्फालाई मृतावस्थामा भेटपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले खबर गरेलगत्तै जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोली घटना स्थलमा पुग्दा मृतक ती वृद्धाको टाउकोमा चोट लागेर रगताम्य अवस्थामा उनको शव फेला पारिएको प्रहरीले जनाएको छ । सोही स्थान बस्ने करिब १७÷१८ वर्षीय सरोज तामाङलाई घटनामा संलग्न भएको हुन सक्ने आशंकामा हिजो नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रामेछापमा राखिएको छ ।
प्रहरीका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेकोे छ । मृतक तामाङको शवलाई पोष्टमार्टमको लागि हाल दोलखाको जिरी अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कुशल राजनीतिग्यको संस्थाले कुशल संस्कारको विकास सँगै गछौं अध्यक्ष खड्का

Next Post

जिरीमा विश्वमै दुर्लभ चरिबाघ पाइयाे

Next Post
जिरीमा विश्वमै दुर्लभ चरिबाघ पाइयाे

जिरीमा विश्वमै दुर्लभ चरिबाघ पाइयाे

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.