Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पानी माग्नको लागि एक लाख पीपलको पातमा राम राम लेखेर सुनकोशीमा बगाइयो

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
पानी माग्नको लागि एक लाख पीपलको पातमा राम राम लेखेर सुनकोशीमा बगाइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,असार २२,

असारको अन्तिम समयसम्म पनि पानी नपरेर हाहाकार भएपछि काभ्रेको तेमाल गाउँपालिका-१, सर्स्यूँखर्कका किसानहरुले पानी माग्दै पीपलको एक लाख पातमा राम राम लेखेर सुनकोशी नदीमा बगाएका छन् ।

पानीको हाहाकार भएपछि किसानहरुले ‘हर हर महादेव पानी देउ देउ’ भन्दै सुनकोशी किनारा पुगेर पीपलको एक लाखवटा पातमा राम राम लेखेर सुनकोशी नदीमा बगाएका हुन् ।
उनीहरुले कोशी किनारामा पुगेर पीपलको पात बगाउँदै रुद्री पूजा र क्षमा पूजा पनि गरेका छन् ।
पानी नपरेर खेतबारी बाँझै राख्नु परेको र पिउने पानीसमेतको हाहाकार भएपछि पानी माग्दै रुद्री र क्षमा पूजा गरेको स्थानीय विष्णुहरी बडालले जानकारी दिए ।
नगदेबालीबाट पनि राम्रै आम्दानी हुने सर्स्यूँखर्कमा अझै पानी नपरे खेतबारी बाँझै बस्ने र कृषकहरुलाई मर्का पर्ने स्थानीयको भनाइ छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विद्यालमा राम्रोसंग नपढाउने शिक्षकको दिन गए

Next Post

एसईई पूरक परीक्षाको परीक्षा तालिका परिवर्तन

Next Post
एसईई पूरक परीक्षाको परीक्षा तालिका परिवर्तन

एसईई पूरक परीक्षाको परीक्षा तालिका परिवर्तन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...