Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सरकारी कार्यालयको मनपरीतन्त्र, ६ कार्यालयमा २६ जना अनुपस्थित

Milan Ghimire by Milan Ghimire
March 20, 2020
in जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
सरकारी कार्यालयको मनपरीतन्त्र, ६ कार्यालयमा २६ जना अनुपस्थित

फाईल फोटो

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, ०५,

रामेछाप । बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला स्थित सरकारी कार्यालयको छड्के निरिक्षण गरेको छ । प्रशासनले घरेलु तथा साना उद्योग विकास कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाई, नेपाल टेलिकम, रामेछाप नगरपालिका, डिभिजन वन कार्यालय र स्वास्थ्य कार्यालयमा छड्के अनुगमन गरेको हो ।

जिल्ला स्थित ६ ओटा कार्यालयमा छड्के निरिक्षण गर्दा २६ जना अनुपस्थित भेटिए भने ११ जनाले निर्धारित पोषाक नलगाएको प्रशासन कार्यालय रामेछापले जनाएको छ । त्यस्तै १० जनाले कर्मचारी परिचयपत्र नलगाएको पनि प्रशासनले जानकारी दिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

एसईई परीक्षा स्थगित

Next Post

मन्थलीका १२ वर्षीय बालक बेपत्ता खोजिदिन आमा बुबाको अपिल – शेयर गरि सहयोग गरौं

Next Post
मन्थलीका १२ वर्षीय बालक बेपत्ता खोजिदिन आमा बुबाको अपिल – शेयर गरि सहयोग गरौं

मन्थलीका १२ वर्षीय बालक बेपत्ता खोजिदिन आमा बुबाको अपिल - शेयर गरि सहयोग गरौं

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...