Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीका १२ वर्षीय बालक बेपत्ता खोजिदिन आमा बुबाको अपिल – शेयर गरि सहयोग गरौं

Milan Ghimire by Milan Ghimire
March 19, 2020
in जनता स्पेसल, समाचार
0
मन्थलीका १२ वर्षीय बालक बेपत्ता खोजिदिन आमा बुबाको अपिल – शेयर गरि सहयोग गरौं
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, ०६

रामेछाप मन्थली नगरपालिकाका १२ वर्षीय बालक बेपत्ता भएका छन् । ३७ वर्षीय बुबा बल बहादुर खड्काका छोरा कृष्णा खड्का काठमाण्डौ – २९ अनामनगरबाट गत चैत्र ४ गते मंगलबार २ बजे बानेश्वरबाट बेपत्ता भएका हुन । रत्नराज्य स्कूलमा कक्षा ५ मा अध्ययन्तर रहेका खड्का साथीको साइकल पु¥याउन जाने भने कोठाबाट हिडेका र हाल सम्म घर नर्फकेको काका मेका खड्काले जनता भ्वासलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, साथीकोमा साइकल पु¥याउछुभनि हिडेको छोरो साझाँ सम्म कोठा नर्फकेको र सार्थीलाई फोन गरेर बुझ्दा सार्थीकोमा नआएको सार्थीले भने जनता भ्वाससंग भन्नुभयो ।

त्यस्तै सोही साँझा करिब ६ बजेको समयमा पेप्शी खोलामा आफन्त मान्छेसंग मोटरसाइकलमा बालक बसेको पनि जानकारीमा आएको पाएकाले घटना सनसनिपूर्ण हुन सक्ने उहाँले बताउनुभयो ।
तत्कालाइ प्रहरीमा बालक हरायको जानकारी दिएपनि हाल सम्म पत्ता नलागेकोले सबै ले कतै भेटेमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।
विगत ९ महिना देखी अनामनगरमा बस्दै आएका खड्काका परिवारमा आमा गीता खड्का र दिदी अप्सारा खड्का रहेका छन् ।
बेपत्ता भएका बालकले रात्नराज्य स्कूलको निलो ट्याक्सुट् लगाएको बताएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सरकारी कार्यालयको मनपरीतन्त्र, ६ कार्यालयमा २६ जना अनुपस्थित

Next Post

कोरोना रोक्थामको लागि रामेछाप प्रशासनको १६ बुदे निर्देशन

Next Post
कोरोना रोक्थामको लागि रामेछाप प्रशासनको १६ बुदे निर्देशन

कोरोना रोक्थामको लागि रामेछाप प्रशासनको १६ बुदे निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...