Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चैत ९ गतेबाट १७ वटा मात्र कार्यालय खुल्ने (नामसहित)

Milan Ghimire by Milan Ghimire
March 21, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
चैत ९ गतेबाट १७ वटा मात्र कार्यालय खुल्ने (नामसहित)
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, ०८,

रामेछाप । विश्वव्यापी महामारीको रुप लिइरहेको नोबेल कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोेगिन सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सरकारी, निजी कार्यालय बन्द गर्ने भएको छ ।प्रधानमन्त्रीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्ने बताएका हुन् । कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला सरकारले विभिन्न १७ अत्यावश्यक कार्यालय मात्रै खोल्ने निष्कर्षमा पुगेको छ ।

नेपाल राजपत्रमा १७ वटा अत्यावश्यक सेवा उल्लेख गरिएको छ :

१. डाँक, तार वा टेलिफोन सेवा
२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा
३. हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
७. सञ्चार सेवा
८. हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०. बैंकिङ सेवा
११. पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१२. अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१३. फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा
१४. पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा
१५. बिमा सेवा
१६. विद्युत् सेवा
१७. दैनिक उपभोग्य वस्तुहरू ९खाद्यान्न, दालचामल, नुन, तेल०को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

राजपत्रमा यस्ताे छ 

  • राजपत्र
  • राजपत्र


Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

भ्रष्टचार गरेको प्रमाणित भए जनतासामु फाँसिमा झुण्डीन्छु- वडा अध्यक्ष रोका

Next Post

कोरोना भाइरस संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमै क्वारेन्टाइनमा बस्नु पर्ने, प्रधानमन्त्री ओलीको सम्बोधन पूर्णपाठ

Next Post
कोरोना भाइरस संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमै क्वारेन्टाइनमा बस्नु पर्ने, प्रधानमन्त्री ओलीको सम्बोधन पूर्णपाठ

कोरोना भाइरस संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमै क्वारेन्टाइनमा बस्नु पर्ने, प्रधानमन्त्री ओलीको सम्बोधन पूर्णपाठ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...