Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भ्रष्टचार गरेको प्रमाणित भए जनतासामु फाँसिमा झुण्डीन्छु- वडा अध्यक्ष रोका

Milan Ghimire by Milan Ghimire
March 22, 2020
in जनता स्पेसल, समाचार
0
भ्रष्टचार गरेको प्रमाणित भए जनतासामु फाँसिमा झुण्डीन्छु- वडा अध्यक्ष रोका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


चैत्र, ०७,
रामेछाप । मन्थली नगरपालिका वडा नं ३ का वडा अध्यक्ष केशव रोकाले आफुले भ्रष्टचार गरेको भए आफु फँसीमा झुण्डीएर मर्ने जिकिर गर्नुभएको छ । देशैभरीका जनप्रतिनीधि र कर्मचारीहरु भ्रष्टचारमा लिप्तछन् भन्ने प्रश्नको जवाफदिदै उहाँले आफुले भ्रष्टचार गरेको प्रमाण पत्ता लागेमा आफु जनताको सामु झुण्डीएर मर्न तयार रहेको चेतावनी दिनुभएको हो । बिहिबार जनता भ्संवाईसंग कुरा गर्दै वडा अध्यक्ष रोकाले आफुले निर्वाचित भएको ३४ महिना नागरिकहरुको सेवमा आहोरातत्र खटेको दाबी गर्नुभएको हो ।

अध्यक्ष रोकाले आफुले निर्वाचनमा गरको प्रतिबद्धता स्वरुप उज्यालो वडा बनाएको जिकिर गर्नुभयो । आफु निर्वाचित हुँदा टुकिमा बस्नुपर्ने बध्यता थियो तर आफु निर्वाचित भएको केही समयमै झलमल बत्ति बालेको दाबी गर्नुभयो । उहाँले अहिले भाडाको घरबाट चलाउदै आएको वडा कार्यालयको आगामी वर्षबाट आफ्नै भवन हुने आश्वसन दिनुभयो ।

नेपाली कांग्रेसको राजनीतिबाट लामो पाठ सिकेको स्मरण गर्दै उहाँले आगामी दिनमा जनताको हित र आवश्वकताका आधारमा सेवा दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । गर्न चाहेको धेरै काम संघ र प्रदेशले विभिन्न कानुन निर्माण नगर्दा समस्या भएकाले गर्न नसकेको उहाँको आरोप छ । भ्रष्टचार बढेको भन्ने प्रसंगमा उहाँले भ्रष्टचार गर्नेले अरुलाई त्यस्तै देख्ने आरोप लगाउनुभयो । वडामा स्वस्थ्य चौकी निर्माणको लागि स्थानीय नागरिकको निशुल्क जग्गा प्रधानबाट अब प्रक्रिया अघिबढेको जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोरोनाको त्रास काम गर्न भुमिका खेल्न स्थानीय सरकारलाई मानव अधिकार रामेछापको आग्रह

Next Post

चैत ९ गतेबाट १७ वटा मात्र कार्यालय खुल्ने (नामसहित)

Next Post
चैत ९ गतेबाट १७ वटा मात्र कार्यालय खुल्ने (नामसहित)

चैत ९ गतेबाट १७ वटा मात्र कार्यालय खुल्ने (नामसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.