Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप भित्रिनेको लर्को : दैनिक २ हजार भन्दाबढी यात्रु प्रवेश, चार दिनमा ११ हजार यात्रुु भित्रीए,

Milan Ghimire by Milan Ghimire
March 22, 2020
in जनता स्पेसल, समाचार
0
रामेछाप भित्रिनेको लर्को : दैनिक २ हजार भन्दाबढी यात्रु प्रवेश, चार दिनमा ११ हजार यात्रुु भित्रीए,
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, ०९,

रामेछाप । रामेछाप जिल्लामा पछिल्लो केहि दिन यता २ हजार भन्दा बढी दैनिक मानिसहरु जिल्ला भित्रीएका छन् । गत बुधबार देखी आइतबार बिहान सम्म करिब ११ हजार मानिस रामेछाप भित्रिएको रामेछाप जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले जनता भ्वाईसलाई जानकारी दिनुभएको छ ।

दैनिक २ हजार भन्दा बढी यात्रु भित्रीएका हुन । विश्वभरी आतङ्कको रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण राजधानी लगायतका ठाउँमा मानिसको भिड हुने भएकाले मानिसहरु गाउँ पस्न थालेका हुन ।


आइतबार बिहान मात्रै करिब साना ठुला गरेर ५० भन्दा बढी सवारी प्रवेश गरेका छन् । जिल्लामा नेपाल यातायातले पनि यात्रु बोकेर आउन थालेको छ । पाण्डेका अनुसार पछिल्लो समय यात्रुको चाप बढेपनि सवारीमा लार्पबाही भने भएको छैन । अन्य जिल्लामा टिकट लगायतमा कालोबजारी भैरहेको अवस्थामा रामेछापमा त्यो नपाएको पाण्डेले बताउनुभयो ।

  • माक्स वितरणका झलकहरु
  • माक्स वितरणका झलकहरु
  • माक्स वितरणका झलकहरु
  • माक्स वितरणका झलकहरु

बिगतको तुलनामा मोटरसाइकलमा यात्रा गर्ने यात्रुको संख्या भने घटेको छ । यात्रु भित्रिएसंगै सदरमुकाम मन्थली बजारमा अन्य समयको तुलनामा मानिसको चाँप केही बढेको छ । राजधानी लगायतका ठाउँबाट जिल्ला प्रवेश गर्ने कसैमा पनि कुनै बिरामीको सामान्यता लक्ष्यण नदेखिएको बताईएको छ । हाल सम्म जिल्लाको सवारी क्षेत्रमा कुनै कालो बजारी नभएको ट्राफिक प्रमुख पाण्डे बताउनुहुन्छ ।

जिल्ला ट्राफिक प्रहरीले अनुगमन तिवृ पारेको छ साथै कोरोना भाइरस नियन्त्रण गर्न सुरक्षाको लागि माक्स वितरण कार्य पनि दैनिक गर्दै आएको छ । जिल्ला ट्राफिकले सार्वजनीक स्थलहरुमा हात धुने ब्यवस्था पनि लागु गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोरोनाको कारण इटलीमा एकैदिन ८ सयको ज्यान गयो, मृतको संख्या ८ सय २५

Next Post

मन्थली नगरपालिकाको व्यवस्थापन र दमकल बाहेकका सेवा बन्द

Next Post
मन्थली नगरपालिकाको व्यवस्थापन र दमकल बाहेकका सेवा बन्द

मन्थली नगरपालिकाको व्यवस्थापन र दमकल बाहेकका सेवा बन्द

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...