Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण,

Milan Ghimire by Milan Ghimire
March 23, 2020
in जनता स्पेसल, समाचार, स्वास्थ्य
0
समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, ९ ,

रामेछाप । आइतबार काठमाडौंबाट लुक्काका लागि उडेको समिट एयर -नाइन एन एएमजी_ कल साइनको विमानको इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

आइतबार बिहान करिब ६ : ३० बजेको समयमा जहाजको एउटा वाँया पट्टिको इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको नागरिक उडड्यन कार्यालय रामेछापका प्रमुख अमित चौरसियाले जनता भ्वाइसलाइ जानकारी दिनुभयो ।

जहाजको दुवै इन्जिन फेल भएपछि सो जहाजले काठमाडौं जाँदै गरेको तारा एयरको विमानका चालकलाई सन्देश पठाएको थियो । तारा यएरको ९नाइन एन एईटी० नम्बरको जहाजले रामेछाप टर्मिनलमा रहेका एटिसीलाई समिट एयरको जहाजको इन्जिन फेल भएको जानकारी गराएको थियो।

एटिसीसँग सम्पर्क भएको करिब ६ मिनेटमा समिट एयरको जहाज रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको हो । अवतरणको क्रममा जहाजमा असाधारण आवाज आएपछि पाइलटले आकस्मिक सबै बत्ति बालेका थिए। तर जहाज सामान्य रुपमै अवतरण भएको छ । विमानमा रहेका १ बच्चा र १७ अन्य यात्रु सकुशल रहेका विभानस्थल रामेछापका प्रमुख चौरसियाले जाकनरी दिनुभयो ।

दुर्घटनाको बारेमा बिहानै खबर आए पनि अबस्था गम्भिर नभएकाले प्रहरी त्यसतर्फ नगएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बशन्त पाठकले जनता भ्वाइससंग बताउनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

संचारकर्मी गोमाको ‘कोरोना भाइरस’ विरुद्ध जनचेतनामूलक गीत सार्वजनिक (भिडियो सहित)

Next Post

जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन

Next Post
जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन

जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.