Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आदिकवि भानुभक्त जयन्तीको अवसरमा श्रष्टा जमघट तथा रचना वाचन हुने

Milan Ghimire by Milan Ghimire
July 7, 2019
in समाचार
0
आदिकवि भानुभक्त जयन्तीको अवसरमा श्रष्टा जमघट तथा रचना वाचन हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,असार,२२

२०६ औं भानुजयन्तीको अवसरमा विशेष स्रष्टा जमघट तथा रचना वाचन कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम रामेछाप कला साहित्य प्रतिष्ठानको आयोजनामा हुन लागेको हो । सो कार्यक्रम असार २८ गते शनिबार गौरिशंकर बहुमुखी क्याम्पस रामेछापमा हुने प्रतिष्ठानका सचिव कुमार श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रममा विशेषगरी साविक जनकपुर अञ्चलका स्रष्टाहरुको जमघट तथा रचना वाचन हुने आयोजकले जनाएको छ ।

आदिकवि भानुभक्त जयन्तीको अवसर पारेर श्रष्टा जमघट तथा रचना वाचन कार्यक्रम हुन लागेको हो । आदिकविले नेपाली साहित्यिक क्षेत्रमा पुर्याउनु भएको योगदानलाई स्मरण गर्न र आजको र आउदो पुस्ताले समेत आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदानको बारेमा बुझेर नेपाली भाषा तथा कला साहित्यलाई उचाईमा पुर्याउन सहयोग पुगोस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष धनलाल योञ्जनले जनता भ्वाईस डट कमलाई जानकारी दिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विषादी परीक्षण स्थगितबारे संसदमा जवाफ दिन मन्त्रीलाई रुलिङ

Next Post

स्वास्थ्य संस्थाविहीन प्रदेश ३ का ३ सय ६८ वडा

Next Post
स्वास्थ्य संस्थाविहीन प्रदेश ३ का ३ सय ६८ वडा

स्वास्थ्य संस्थाविहीन प्रदेश ३ का ३ सय ६८ वडा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...