Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

स्वास्थ्य संस्थाविहीन प्रदेश ३ का ३ सय ६८ वडा

Milan Ghimire by Milan Ghimire
July 7, 2019
in जनता स्पेसल, समाचार
0
स्वास्थ्य संस्थाविहीन प्रदेश ३ का ३ सय ६८ वडा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, असार, २२

प्रदेश नं ३ का ३ सय ६८ वटा वडा स्वास्थ्य संस्थाविहीन रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले आइतबार काठमाडौंमा कार्यक्रम गरी प्रदेश नं ३ का ३ सय६८ वडामा सामान्य उपचारको समेत व्यवस्था नरहेको जनाएको हो । प्रदेशका ४९ प्रतिशतले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको र २८ प्रतिशत गर्भवती महिलाले मात्र आईरन चक्की खाने गरेको पाइएको जनाएको छ । कार्यक्रममा जनस्वास्थ्य प्रशासक डा.राजेन्द्र गिरीले प्रदेशमा ७१ प्रतिशत महिलाले मात्र स्वास्थ्य चौकीमा सुत्केरी गराउने, ५९ वर्ष उमेर समूहका ४३ प्रतिशत महिलालाई रक्तअल्पताको समस्या रहेको बताए । स्वास्थ्य निर्देशनालयलाई समयमै बजेट, कार्यक्रम, अख्तियारी तथा कार्य सञ्चालनको निर्देशन प्राप्त नहुँदा पनि समस्या पाइएको जानका रि दिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आदिकवि भानुभक्त जयन्तीको अवसरमा श्रष्टा जमघट तथा रचना वाचन हुने

Next Post

चिठीसँगै एउटा फोटो पठाई दिनुस् है-सफल गोले तामाङ

Next Post
चिठीसँगै एउटा फोटो पठाई दिनुस् है-सफल गोले तामाङ

चिठीसँगै एउटा फोटो पठाई दिनुस् है-सफल गोले तामाङ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.