Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना भाइरसका बिरामीको उपचारका लागि बाग्मती प्रदेश प्रमुखले एक महिनाको तलब दिने

जनता भ्वाइस by जनता भ्वाइस
March 24, 2020
in जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
कोरोना भाइरसका बिरामीको उपचारका लागि बाग्मती प्रदेश प्रमुखले एक महिनाको तलब दिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत ११,
मकवानपुर । बागमती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईंले कोरोना भाइरसका बिरामीको उपचारका लागि एक महिनाको तलब उपलब्ध गराउने बताउनुभएको छ ।

कोरोना भाइरस लागेका बिरामीको उपचारका लागि एक महिनाको तलब उपलब्ध गराउने प्रदेश प्रमुख प्रसाईंले बताउनुभयो ।

कोरोना भाइरसको उपचार कोषमा जम्मा हुनेगरी रकम सहयोग गर्न लागिएको प्रसाईँको भनाइ छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नेपालमा पनि देखा परेमा थप समस्या हुने भन्दै आफूले सहयोग गर्न लागेको उहाँले बताउनुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

महावीर पुनले कोरोनाको उपचार गर्ने डाक्टरका लागि पोसाक बनाउने

Next Post

साल्ट ट्रेडिङ भन्छ, खाद्यवस्तुको अभाव हुन्नु

Next Post
साल्ट ट्रेडिङ भन्छ, खाद्यवस्तुको अभाव हुन्नु

साल्ट ट्रेडिङ भन्छ, खाद्यवस्तुको अभाव हुन्नु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.