Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

साल्ट ट्रेडिङ भन्छ, खाद्यवस्तुको अभाव हुन्नु

जनता भ्वाइस by जनता भ्वाइस
March 26, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
साल्ट ट्रेडिङ भन्छ, खाद्यवस्तुको अभाव हुन्नु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, ११,

काठमाण्डौ । कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा भए पनि खाद्य आपूर्तिलाई भने सहज र नियमित रुपमा उपलब्ध हुने बनाइएको छ ।

साल्ट ट्रेडिङ कम्पनीका प्रवक्ता कुमार राजभण्डारीले ग्याँस, चिनी, नून लगायतका खाद्यसामाग्री अभाव नहुने बताउँदै अहिले सहज रुपमा बिक्री वितरण भइरहेको जानकारी दिनुुभयो । कम्पनीको ३ वटा आउटलेटबाट दैनिक ४०० ग्याँस सिलिण्डर, डिलरबाट ४ हजार हाराहारीमा ग्याँसको बिक्री वितरण भइरहेको दाबी गरेका भण्डारीले सरकारसँग समन्वय गरेर अत्यावश्यक वस्तुहरुको आपूर्तिमा सहयोग गर्ने तयारी भइरहेको र आम उपभोक्ताहरुलाई निर्धक्क रहन आग्रह समेत गर्नुभएको छ ।

यता, नेपाल सरकारको स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने २४ सै घण्टा मोबाइल भ्यानबाटै खाद्य सामाग्री बिक्री वितरण गर्ने बताएको छ ।

कम्पनीले बिक्री कक्ष यथावत सञ्चालन गरी खाद्यान्न अभाव हुुन नदिने दाबीसमेत गरेको छ ।

कम्पनीसँग हाल २६ हजार टन चामल मौज्दात रहेको उल्लेख गर्दै चाँडै १ करोड टन खरिद गरी बिक्री गर्ने योजना रहेको बताएको छ ।
कम्पनीको १०० बढी बिक्री कक्षबाट सयम थप गरेर नै भए पनि खाद्य सामाग्रीको बिक्रीवितरण सहज गराइने जनाएको छ ।

साभार : bizshala

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना भाइरसका बिरामीको उपचारका लागि बाग्मती प्रदेश प्रमुखले एक महिनाको तलब दिने

Next Post

आफूखुशी कोरोना सहयोग कोष बनाउन प्रतिबन्ध

Next Post
आफूखुशी कोरोना सहयोग कोष बनाउन प्रतिबन्ध

आफूखुशी कोरोना सहयोग कोष बनाउन प्रतिबन्ध

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.