Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना संक्रमित युवतीसँगै आएका १ सोलुखुम्बुमा : ३ जना काठमाडौंमै

जनता भ्वाइस by जनता भ्वाइस
March 26, 2020
in जनता स्पेसल, समाचार
0
कोरोना भाइरस : नेपालमा थप एक जनालाई सङ्क्रमण भएको पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, १३,

सोलुखुम्बु । कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजमा आएका सोलुखुम्बुका ४ जना मध्ये तीनजना काठमाडौंमा नै रहेको पुष्टि भएको छ। गएको चैत्र ४ गते कतार एयरवेजबाट नेपाल आएकी ती युवतीलाई कोरोना संक्रमण देखिएपछि उनीसँगै आएका एकजना भने सोलुखुम्बु भित्रिएका छन्।

एउटै विमानबाट संक्रमित युवतीसँगै एउटै विमानमा आएकाहरूको खोजी कार्य जारी रहेको छ। सँगै आएका सोलुखुम्बुका चारजना मध्ये अन्य ३ जना काठमाडौंमा नै रहे पनि एकजना भने सोलुखुम्बु आएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त व्यक्ति सोलुखुम्बु गोराखानीका रहेका छन्।

उनलाई हालसम्म त्यस्तो कुनै पनि कोरोना संक्रमणको लक्षण देखिएको छैन। उनलाई जिल्ला प्रशासन कार्यालयले घरमै सेल्फ होम क्यारेन्टाइनमा बस्ने आग्रह गरेको छ।

thahakhaba

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

Next Post

मन्थलीमा २० सैयाको क्वारेन्टाइन तयार

Next Post
मन्थलीमा २० सैयाको  क्वारेन्टाइन तयार

मन्थलीमा २० सैयाको क्वारेन्टाइन तयार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.