Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका थापामगरमा कोरोना भाइरस नभएको पुष्टि

Milan Ghimire by Milan Ghimire
March 27, 2020
in जनता स्पेसल, समाचार, स्वास्थ्य
0
जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,१३

रामेछाप । काठमाण्डौबाट रामेछाप जिल्लामा प्रवेश गरेका एक ब्यक्तिमा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भएको छ । जिल्लाका केही संचारमाध्यमा यस अघि काठमाण्डौमा कोरोना भाईरस भएको पुष्टि गरिएकी युवती बसेको होटलमा काम गर्ने युवा रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा नं ४ गौश्वाराका प्रकाश थापामगरलाई कोरोना भाईरस भएको भनि समाचार प्रकाशन तथा प्रसारण भएका थिए । थापामगर गएको फागुन १२ गते राजधानीबाट रामेछाप आएका थिए ।

  • प्रमाण हेर्नुस
  • प्रमाण हेर्नुस
  • प्रतिवेबन प्रमाण हेर्नुस


उक्त समाचार प्रति ध्यानाकर्षण बढाउदै जिल्ला प्रशासन कार्यालय रामेछाप र दोरम्बा गाउँपालिकाले थापामगरलाई कुनै भाईरस भए, नभएको पुष्टि गर्न समिति गठन गरेको र गठित छानवीन सतितिले युवामा कुनै पनि संकंमण नभएको प्रतिवेदन पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उनी अहिले सामान्य रहेको पनि प्रतिबेदनमा उल्लेख गरिएको छ । साथै प्रशासनले यस्ता अफवा फैलाउने समाचार सम्पेसन नगर्ग पनि आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

  • प्रमुख जिल्ला अधिकारीद्धरा भैसेश्वरको हेल्थ डेस्क नीरिक्षण : स्वस्थ्य परिक्षण,
  • कोरोना भाइरस : नेपालमा थप एक जनालाई सङ्क्रमण भएको पुष्टि
  • रामेछाप जिल्ला सहकारीको आग्रह : शेयर सदस्यहरुलाई विपदमा सहयोग पु¥याउ
  • नागरिकता र राहदानी पनि बन्द
  • जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन
  • कोरोना रोक्थामको लागि रामेछाप प्रशासनको १६ बुदे निर्देशन
  • प्रमुख जिल्ला अधिकारीद्धरा भैसेश्वरको हेल्थ डेस्क नीरिक्षण : स्वस्थ्य परिक्षण,
  • सावधान १ लकडाउन उल्लंघन गरे ६ महिना कैद हुनसक्छ लकडाउनको बेला के – के गर्न पाइन्छ ?
  • नागरिकता र राहदानी पनि बन्द
  • कोरोनाको प्रभाव : मन्थली बजार सुनसान

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बाम्तिमा २० सैयाको कोरोना क्वारेन्टाइन कक्ष तयार

Next Post

सिडिओ, डिएस्पी र मेयरसाब प्रति नागरिकको प्रश्न ?

Next Post
सिडिओ, डिएस्पी र मेयरसाब प्रति नागरिकको प्रश्न ?

सिडिओ, डिएस्पी र मेयरसाब प्रति नागरिकको प्रश्न ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.