Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बाम्तिमा २० सैयाको कोरोना क्वारेन्टाइन कक्ष तयार

Milan Ghimire by Milan Ghimire
April 3, 2020
in जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
बाम्तिमा २० सैयाको कोरोना क्वारेन्टाइन कक्ष तयार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,१३,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाका चडा न‌ २ बाम्तिभण्डारमा २० सैयाको कोरोना उपचार कक्ष तयार भएको छ । बिहिबार उमाकुण्ड गाउँपालिकाकी उप प्रमुख उर्मिला कार्कीले उमाकुण्ड गाउँपालिकाको २ न‌ बाम्ती भण्डारको सिद्देश्वर माविमा २० सैयाको क्वारेन्टाइन तयार भएको जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्रमा पनि थप क्वारेन्टाइन स्थापना गर्ने तयारी भैरहेको पनि उहाँले सामाजिक संजालमा उल्लेख गर्नुभएको छ । तत्काल सङ्कास्पद कोहि भेटिएमा क्वारेन्टाइनमा पठाउन अनुरोध गदै उहाँले अन्य जिल्लाबाट तथा पालिकाबाट प्रवेश गरेकाहरुलाई थप कडाइ गर्ने जानकारी दिनुभएको छ । आफु पनि बचौ र अरुलार्इ पनि बचाउ अभियानमा लाग्न सबैमा उहाँले अनुरोध पनि गर्नुभएको छ । पालिकाका विभिन्न ठाउँमा साबुन, पानीले हात धुने ब्यवस्था पनि गरिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थलीमा २० सैयाको क्वारेन्टाइन तयार

Next Post

रामेछापका थापामगरमा कोरोना भाइरस नभएको पुष्टि

Next Post
जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन

रामेछापका थापामगरमा कोरोना भाइरस नभएको पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...