Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा एकजना आईसोलेसनमा भर्ना, ३५ जना क्वारेन्टाइनमा

Milan Ghimire by Milan Ghimire
March 27, 2020
in जनता स्पेसल, शिक्षा, समाचार, स्वास्थ्य
0
कांग्रेसको अगुवाइमा लिखु तामाकोसीमा २० सैयाको कोरोना उपचार कक्ष तयार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,१४,

रामेछाप । रामेछापमा विहिबार एक जनालाई आइसोलेसन कक्षमा राखिएको छ भने ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । किही अघि छिमेकी देश भारत र अन्य मुलकबाट जिल्ला आएका ३५ जनालाई क्वारेन्टाइनमा राखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख
जितन्द्र कर्णका अनुसार जिल्ला सदरमुकाम मन्थली स्थित तामाकोसी अस्पताल मन्थलीको आइसोलेसनमा भर्ना भएका एक व्यक्तिमा ज्वारोका मात्र देखीए पछि अस्पताल भर्ना गरिएको हो । उनलाइ ज्रो घटेपछि कोरोनाको आशंकामा नमुना परीक्षण गर्न नपठाइने बताएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएको स्थानीय तहहरुको दाबी छ ।
देशसंगै जिल्लामा लकडाउन नियम लागु गरिएको छ । शुक्रबार लकडाउनको चौथो दिन हो । चौथो दिनपनि जिल्ला बिहानैदेखी सुन्साद देखीएको छ ।

यो पनि पढ्नुस्

  1. प्रमुख जिल्ला अधिकारीद्धरा भैसेश्वरको हेल्थ डेस्क नीरिक्षण : स्वस्थ्य परिक्षण,
  2. कोरोना भाइरस : नेपालमा थप एक जनालाई सङ्क्रमण भएको पुष्टि
  3. रामेछाप जिल्ला सहकारीको आग्रह : शेयर सदस्यहरुलाई विपदमा सहयोग पु¥याउ
  4. नागरिकता र राहदानी पनि बन्द
  5. जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन
  6. कोरोना रोक्थामको लागि रामेछाप प्रशासनको १६ बुदे निर्देशन
  7. प्रमुख जिल्ला अधिकारीद्धरा भैसेश्वरको हेल्थ डेस्क नीरिक्षण : स्वस्थ्य परिक्षण,
  8. सावधान १ लकडाउन उल्लंघन गरे ६ महिना कैद हुनसक्छ लकडाउनको बेला के – के गर्न पाइन्छ ?
  9. नागरिकता र राहदानी पनि बन्द
  10. कोरोनाको प्रभाव : मन्थली बजार सुनसान

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सिडिओ, डिएस्पी र मेयरसाब प्रति नागरिकको प्रश्न ?

Next Post

प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी

Next Post
प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी

प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.