Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी

Milan Ghimire by Milan Ghimire
March 27, 2020
in जनता स्पेसल, समाचार
0
प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत १४

रामेछाप । बिहीबार राति असहज महसुस भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै डिस्चार्ज गर्ने तयारी भएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डाक्टर दिव्यासिंह शाहले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीलाई काठमाण्डौको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल भर्ना गरेर मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा राखिएको थियो । स्रोतका अनुसार उहाँमा मिर्गौलाको समस्या नभइ उच्च रक्तचापको समस्या भएपछि अस्पताल लगिएको हो ।

यसअघि गएको फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओलीलाई ३० गते अस्पतालबाट सरकारी निवास बालुवाटार फर्काइएको थियो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा एकजना आईसोलेसनमा भर्ना, ३५ जना क्वारेन्टाइनमा

Next Post

नगरपालिकालाई आवश्यक परे क्वारेन्टाइनका लागि खाट दिन तयार छौं : अध्यक्ष श्रेष्ठ

Next Post
नगरपालिकालाई आवश्यक परे क्वारेन्टाइनका लागि खाट दिन तयार छौं : अध्यक्ष श्रेष्ठ

नगरपालिकालाई आवश्यक परे क्वारेन्टाइनका लागि खाट दिन तयार छौं : अध्यक्ष श्रेष्ठ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.