Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अपडेट : कोरोनाबाट साढे २७ हजारको मृत्यु, ६ लाख संक्रमित

जनता भ्वाइस by जनता भ्वाइस
March 28, 2020
in जनता स्पेसल, समाचार
0
अपडेट : कोरोनाबाट  साढे २७ हजारको मृत्यु, ६ लाख संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,१५

रामेछाप । विश्वभर कोरोना भाइरस सङ्क्रमणका कारण २७ हजार ३६४ जनाको मृत्यु भैसकेको छ । साथै, विश्वभर ५ लाख ९७ हजार ३०४ व्यक्ति सङ्क्रमित भैसकेका छन् । कुल संक्रमित मध्ये १ लाख ३१ हजार ७०८ जना निको भएको बताइएको छ ।
नेपालमा पनि हालसम्म चार जनालाई कोरोनाको संक्रमण भएको छ, त्यसमा एक जनाको निको भइसकेका छन् ।

चीनबाट सुरुको भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी फैलिएको छ । २०० भन्दा बढी मुलुकमा यो भाइस फैलिसकेको छ । यसलाई रोकथाम गर्न कयौं कोसिस भएको छ । तर, पछिल्लो समय झन भयावह स्थितीमा पुगेको छ । हालसम्म आउँदा अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा एक लाख भन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा एकैदिनमा ४०० जनाको मृत्यु भएको बताइएको छ । #कोरोना

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना कोषमा १५ करोड ३१ लाख जम्मा, (नामावलीसहित)

Next Post

संयुक्त राष्ट्र सङ्घका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट सङ्क्रमित

Next Post
संयुक्त राष्ट्र सङ्घका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट सङ्क्रमित

संयुक्त राष्ट्र सङ्घका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट सङ्क्रमित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.