Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

माटोको ढिस्कोले पुरिएर एक को मृत्यु, दुई घाइते

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
माटोको ढिस्कोले पुरिएर  एक को मृत्यु, दुई घाइते
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, सिन्धुली , असार २३।

सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं. ६ स्थित माटोको ढिस्कोले पुरीएर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा सुनकोशी गाउँपालीका वडा नं. ६ आमपानी की २४ वर्षिय सर्मीला रम्तेल रहेको बताइएको छ । घटनामा सोही ठाउँकी ३५ वर्षीय विमला रम्तेल, र १८ वर्षिय रामु रम्तेल रहेका छन् । घर पोत्ने माटो खन्न गएका ४ जना मध्ये सोही ठाउँकी ५० वर्षिया सुकमाया रम्तेल सकुशल रहेको सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिनुभयो । घाइतेहरुको उपचारका लागी आत्मिय अस्पताल खाल्टे पठाइएको बताइएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कांग्रेस नेता कार्कीले तेस्रो पटक बिहे गर्दै

Next Post

पक्की पुल निर्माण सम्पन्न भएपछि रामेछाप बासिमा छायो खुसी

Next Post
पक्की पुल निर्माण सम्पन्न भएपछि रामेछाप बासिमा छायो खुसी

पक्की पुल निर्माण सम्पन्न भएपछि रामेछाप बासिमा छायो खुसी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.