Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अपडेट : रामेछापमा बोलेरो दुर्घटना ३२ घाइते,

Milan Ghimire by Milan Ghimire
March 31, 2020
in जनता स्पेसल, समाचार, स्वास्थ्य
0
ब्रेकिङ : रामेछापको माझी गाउँमा बोलेरो दुर्घटना : ३२ घाइते, १५ गम्भीर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, १८

रामेछाप । रामेछाप जिल्लामा गाडी दुर्घटना भएको छ । मङ्लबार बिहान काठमाडौंबाट अनुमति लिएर भक्तपुरमा ज्यामि काम गर्नेहरु दोरम्बा गाउँपालिका–टोकपुरतर्फ आउदै गरेको बलेरो पिकप खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा बिहान करिब साढे पाँच बजे दुर्घटनामा परेको रामेछाप प्रहरी प्रमुख बसन्त पाठकले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

दुर्घटनमा परी ३२ जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ । खैरनीघाटबाट राकाथुमतर्फ आउने क्रममा मध्य पहाडीबाट माथि उक्लने क्रममा गाडी सडकबाट करिब १ सय ५० मिटर तल खसेको उहाँले बताउनुभयो ।

बा १४ च ९४९८ बलेरो गाडीमा ३३ जना यात्रु रहेको बताएको छ । उनीहरुलाई भक्तपुरमा काम गर्दै परिवार सहित बस्दै आएको र त्यहाँको प्रशासनले पठाईदिएकाले गाउँ फर्केको बताएको छ । देशमा लकडाउन लगाएको छ । लकडाउनको समयमा को ही केही आवत जावत गर्न पाइन ।
पाठकले घाइते सबैलाई ४ वटा एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल रेफर गरि पठाएको जानकारी दिनुभयो ।

पाठकले जिल्लामा पास लिएर जिल्लामा अलपत्र परेहरुलाई उद्धार गरिए सुरक्षित स्थान तर्फ पठाउने क्रम जारी रहेको पनि जानकारी दिनुभयो ।

सम्बन्धित समाचार ।

ब्रेकिङः रामेछापको माझी गाउँमा बोलेरो दुर्घटना : ३२ घाइते, १५ गम्भीर

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ब्रेकिङ : रामेछापको माझी गाउँमा बोलेरो दुर्घटना : ३२ घाइते, १५ गम्भीर

Next Post

कोराना, राज्य र विश्वविद्यालयहरू

Next Post
कोराना, राज्य र विश्वविद्यालयहरू

कोराना, राज्य र विश्वविद्यालयहरू

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.