Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अपडेट : थप एकको मृत्यु,

Milan Ghimire by Milan Ghimire
March 31, 2020
in जनता स्पेसल, समाचार
0
ब्रेकिङ : रामेछापको माझी गाउँमा बोलेरो दुर्घटना : ३२ घाइते, १५ गम्भीर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,१८,

रामेछाप । खांडादेवी–१ राकाथुममा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको टोकरपुर जाँदै गरेको बा १४ च ९४९८ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये दोरम्बा गाउँपालका २ का २४ वर्षका संगित पहरीको पहिचान भएको प्रहरीले जनाएको छ ।

मृतक अर्का एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । बोलेरोमा लकडाउनका कारण काठमाडौंमा अलपत्र परेमा रामेछापका विभिन्न ठाउँका मान्छे आउँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु काठमाडौंमा अलपत्र परेपछि पास बनाएर गाउँ फर्किरहेका थिए ।

सम्बन्धीत समाचार

  • अपडेटः एक जनाको मृत्यु
  • अपडेट : रामेछापमा बोलेरो दुर्घटना ३२ घाइते,
  • ब्रेकिङ : रामेछापको माझी गाउँमा बोलेरो दुर्घटना : ३२ घाइते, १५ गम्भीर

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जुलुस

Next Post

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएनन्

Next Post
सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएनन्

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएनन्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.