Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोसी र कमलाको बाढी खतरा तहभन्दा माथि, सुरक्षित रहन आग्रह

Milan Ghimire by Milan Ghimire
July 13, 2019
in जनता स्पेसल, समाचार
0
कोसी र कमलाको बाढी खतरा तहभन्दा माथि, सुरक्षित रहन आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार २८

अविरल वर्षाले साना र ठूला नदीहरुमा जलसतह अत्यधिक बढिरहेको छ । सप्तकोसी र कमला नदीको बाढीले खतराको स्तर नाघेको छ ।

कमला नदी धनुषा – तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा माथि पुगेको बाढी मापन केन्द्रले जनाएको छ ।
वर्षा हुने क्रम जारी देखिएकाले धनुषा, सिराहा जिल्लाका डुबान भइरहने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले आह्वान गरेको छ ।
असार २८ गते दिनभर सुरक्षित स्थानमा जानु हुन अनुरोध छ,’ बाढी मापन केन्द्रले शनिबार बिहान सूचना जारी गर्दै आहन गरेको छ ।
यसैगरी सप्तकोसी नदी चतरामा पनि शनिबार बिहान ६ बजे जलसतहले सतर्कताको तह पार गरेको छ । बाढीको सतह अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

Next Post

२०७६ साल असार २८ गते शनिबार को राशिफल

Next Post
२०७६ साल असार २८ गते शनिबार को राशिफल

२०७६ साल असार २८ गते शनिबार को राशिफल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.