Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएमा पोषिलो आहारा तथा प्रति विद्यार्थी पाँच हजार

जनता भ्वाइस by जनता भ्वाइस
April 2, 2020
in समाचार
0
विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएमा पोषिलो आहारा तथा प्रति विद्यार्थी पाँच हजार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत्र १९ । ओखलढुङ्गा- नेपाल विद्यार्थी संघ ओखलढुङ्गाले जिल्लाका विद्यार्थीमा कोरोना संक्रमण देखिएमा पोषिलो आहारको तथा प्रति विद्यार्थी पाँच हजारका दरले सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिई रहेको कोरोना भाइसर (कोभिड–१९) बाट जिल्लाका सबै विद्यालयमा अध्ययनरत गरिव, अपाङ्ग र अशक्त विद्यार्थीहरुलाई केहि राहत मिलोस भनि सो रकम उपलब्ध गराउने निर्णय भएको नेविसंघ ओखलढुङ्गाका सचिब कृष्ण सुवेदीले जानकारी दिनुभयो ।


त्यस्तै कोरोनाबाट बच्नको लागि सबै विद्यार्थीहरु आफैले सजगता अपनाउन र लकडाउनलाई पूर्ण रुपमा पालना गर्न / गराउन भूमिका खेल्न समेत नेविसंघले अनुरोध गरेको छ ।
कोरोना नियन्त्रणमा अहिले सम्म सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै रोग फैलिन नदिनको लागि स्थानीय तहलाई थप व्यवस्था मिलाउन अनुरोध गरेको नेविसंघ ओखलढुङ्गाका अध्यक्ष रोशन महतराले जानकारी दिनुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना संक्रमणबारे जानकारी लिन निशुल्क टेलिफोन सेवा

Next Post

चट्याङ लागेर एक जना मृत्यु, तीन जना घाइते

Next Post
चट्याङ लागेर एक जना मृत्यु, तीन जना घाइते

चट्याङ लागेर एक जना मृत्यु, तीन जना घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...