Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चट्याङ लागेर एक जना मृत्यु, तीन जना घाइते

जनता भ्वाइस by जनता भ्वाइस
April 2, 2020
in जनता स्पेसल, समाचार
0
चट्याङ लागेर एक जना मृत्यु, तीन जना घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत २०,

धादिङ – खनियाबास नगरपालिका २ मा बुधबार दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर घरको छेउमा कुखुराको खोर बनाउँदै गरेका ४० वर्षीय रामसिंह तामाङको ज्यान गएको हो ।

चट्याङ लागेर त्यही गाउँपालिकाको थली निनासी पार्वती तामाङ, मनकुमारी तामाङ र क्यूङ निवासी आसमाया तामाङ घाइते भएका छन् । साथै थलीमा चट्याङ पर्दा दुई घरमा क्षति पुगेको छ । चट्याङका कारण गाउँमा विद्युत् सेवा अवरुद्ध भएको झर्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानकारी दिनुभएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएमा पोषिलो आहारा तथा प्रति विद्यार्थी पाँच हजार

Next Post

आज पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने

Next Post
आज पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने

आज पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.