Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रहरी हिरासतबाट ३ जना थुनुवा फरार

जनता भ्वाइस by जनता भ्वाइस
April 2, 2020
in समाचार
0
प्रहरी हिरासतबाट ३ जना थुनुवा फरार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

२० चैत,
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवा फरार भएका छन् । बुधबार राति करिब १ बजेतिर थुनुवा कक्षको झ्याल उप्काएर उनीहरु फरार भएका हुन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाका अनुसार भाग्नेहरुमा भेरी गंगा नगरपालिका घर भई हाल वीरेन्द्रनगर–११ बस्ने २१ वर्षीय सन्देश कसेरा, वीरेन्द्रनगर–६ का २६ वर्षीय रोशनराज रेग्मी र वीरेन्द्रनगर–३ का २० वर्षीय सुनिल थारु रहेका छन्।

उनीहरु तीनै जना लागूऔषध कारोबार अभियोगमा पक्राउ परेको डिएसपी तिम्सिनाले अनलाइनखबरलाई जानकारी दिनुुभयो । कसेरा २०७६ फागुन २५ गते पक्राउ परेका थिए भने थारु र रेग्मी चैत १६ गते पक्राउ परेका थिए।

उनीहरुको खोजी कार्य जारी रहेको र घटनाबारे प्रदेश स्तरीय छानविन समिति गठनको तयारी भइरहेको डीएसपी तिम्सिनाले बताउनुुभयो । अन्लाईन खबरले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लकडाउनलाई थप कडाइ गर्ने, सवारी पास दिन बन्द

Next Post

नेपाल भ्रमण वर्ष २०२० स्थगित

Next Post
नेपाल भ्रमण वर्ष २०२० स्थगित

नेपाल भ्रमण वर्ष २०२० स्थगित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.