Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउनलाई थप कडाइ गर्ने, सवारी पास दिन बन्द

जनता भ्वाइस by जनता भ्वाइस
April 2, 2020
in समाचार
0
लकडाउनलाई थप कडाइ गर्ने, सवारी पास दिन बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,२०

चितवन । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामको लागि दिँदै आएको विशेष सवारी पास दिन बन्द गरेको छ ।

सरकारले लगाएको लकडाउनलाई थप कडाई र प्रभावकारी बनाउनको लागि विशेष काम परेकाहरुलाई प्रदान गरिँदै आएको सवारी पास जारी गर्न बन्द गरिएको हो ।

बुधबार दिउँसोबाट नयाँ सवारी पास दिन बन्द गरिएको र यस अघि जारी गरिएको सवारी पाससमेत खारेज गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुुभयो ।

अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालनमा कुनै अवरोध नहुने र उनीहरुलाई पास आवश्यक नपर्ने भन्दै त्यस बाहेकलाई कडाई गरिने बताइएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना भाइरस : ४७ हजारभन्दा बढीको मृत्यु, बेलायतमा २४ घण्टामै ५ सय ६३ को मृत्यु

Next Post

प्रहरी हिरासतबाट ३ जना थुनुवा फरार

Next Post
प्रहरी हिरासतबाट ३ जना थुनुवा फरार

प्रहरी हिरासतबाट ३ जना थुनुवा फरार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.