Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

साहित्यकार उपेन्द्रको निधन

Milan Ghimire by Milan Ghimire
April 2, 2020
in समाचार, साहित्य
0
साहित्यकार उपेन्द्रको निधन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत २०,
रामेछाप । पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको आज ७७ वर्षका उमेरमा निधन भएको छ। एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा बुधबार निधन भएको हो ।

उनी निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध थिए। उनका ११ कृति प्रकाशित छन्। हाल उनले उराँव जातिका बारेमा लेख्दै गरेको डा भीम खतिवडाले जानकारी दिनुुभयो । उनको बुधबार नै इटहरीस्थित बूढीगङ्गाघाटमा दाहसंस्कार गरिएको छ । उनका छ छोरी छन्।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सातवटै प्रदेशबाट आजदेखि कोरोना परीक्षण हुने

Next Post

लकडाउनमा बाहिर ननिस्कौँ, आफु पनि बचौँ अरुलाई पनि बचाऔँ

Next Post
लकडाउनमा बाहिर ननिस्कौँ, आफु पनि बचौँ अरुलाई पनि बचाऔँ

लकडाउनमा बाहिर ननिस्कौँ, आफु पनि बचौँ अरुलाई पनि बचाऔँ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.