Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आगलागीबाट ३ घर जल्दा ६० लाख भन्दा बढिको क्षति

Milan Ghimire by Milan Ghimire
April 2, 2020
in समाचार
0
आगलागीबाट ३ घर जल्दा ६० लाख भन्दा बढिको क्षति
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत,२०, प्रविण मुनाल,
ओखलढुंगा । ओखलढुंगाको श्रीचौरमा विद्युत सर्ट भएर आगलागी हुँदा करिब ६० लाख बराबरको क्षति भएको छ । मोलङ गाँउपालिका ६ श्रीचौरका जाङ्बु शेर्पाको घरबाट सुरु भएको आगोले छिमेकी टेकमान तामाङ र पदम तामाङको घरमा पनि क्षति पुगेको हो ।

आगलागीबाट जाङ्बु शेर्पाको ढुंगा माटो र काठले बनेको २ तले घर होटल अन्नपात, भाँडावर्तन, तत्ताकपडा, घरमा रहेको नगद २ लाख ६० हजार, १ लाख ६० हजार बराबरको पसलको समान गरि ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक मिलन सिंह बस्नेतले जानकारी दिनुभएको छ ।
यस्तै छिमेकी टेकमान तामाङको घरको बरण्डा र झ्यालमा क्षति पुग्दा १० हजार बराबरको क्षति भएको छ । अर्का छिमेकी पदम तामाङको पनि घरको बरण्डामा आगोले क्षति पुर्याउदा ७ हजार बराबरको क्षति भएको छ । प्रहरीको अनुसन्धानबाट शेर्पाको घरमा विद्युत सट भइ आगलागी भएको पाइएको छ ।
आज बिहान ६ : ३४ बाट सुरु भएको आगो प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सकृयतामा बिहान ९ बजे नियन्त्रणमा लिइएका प्रहरीले जनाएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आमाको जन्म मिति

Next Post

कोरोना रोकथामका लागि डिस इन्फेक्टेन्ट किटनाशक औषधी छर्कन सुरु

Next Post
कोरोना रोकथामका लागि डिस इन्फेक्टेन्ट किटनाशक औषधी छर्कन सुरु

कोरोना रोकथामका लागि डिस इन्फेक्टेन्ट किटनाशक औषधी छर्कन सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.