Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा कोरोनाको छैटौं संक्रमित भेटिए

जनता भ्वाइस by जनता भ्वाइस
April 2, 2020
in समाचार
0
कोरोनाःअमेरीकामा एकै दिन एक हजारभन्दा माथीको मृत्यु :  वैज्ञानिक समेतको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,२०
रामेछाप । नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएका छन् ।

कारोना भाइरस जोखिम न्यूनीकरणको लागि लकडाउनको कष्ट भोगिरहेको नेपालमा पुनः अर्को संक्रमित पनि भेटिएको छ । योसंगै कोरोना भाइरस संक्रमित हुनेको संख्यामा नेपालमा छ पुगेको छ ।

छैटौ व्यक्ति चैत ४ गते विदेशबाट नेपाल आएको पनि बताइएको छ । उनी चैत ४ गते फ्लाइट नं क्युआर ६५२ मार्फत नेपाल आएका थिए ।

दोहा हुँदै काठमाडौ आएका ती व्यक्तिमा कोरोना भाइरसको परीक्षण गर्दा पोजिटिभ देखिएको हो । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुुभएको हो । पत्रकार सम्मेलनमा संक्रमित व्यक्तिको बारेमा थप केही खुलाइएको छैन ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नियमित पत्रकार सम्मेलन लाईभ चैत २०,

Next Post

घरघरमै पुगेर हात धुने साबुन र मास्क वितरण

Next Post
घरघरमै पुगेर हात धुने साबुन र मास्क वितरण

घरघरमै पुगेर हात धुने साबुन र मास्क वितरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.