Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

घरघरमै पुगेर हात धुने साबुन र मास्क वितरण

Milan Ghimire by Milan Ghimire
April 2, 2020
in राष्ट्रिय समाचार, समाचार
0
घरघरमै पुगेर हात धुने साबुन र मास्क वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,२०,

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउपालिका वडा न ७ ले कोरोना भाइरस संक्रमणबाट वडा बासिलाई जोगाउन मास्क बितरण सुरु गरेको छ ।

सम्बन्धित फोटो

बिहिबारबाट वडा बासिहरु र बाहिरबाट कामका लागि वडामा आएकाहरु सबैलाई मास्क वितरण गर्न थालेको सोही वडाका वडा अध्यक्ष सुवाश बोहोराले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

जनचेतना सहित प्रत्येक घरमा पुगेर हात धुने साबुन र मास्क हस्तान्तरण गरेको बोहोराले बताउनुभयो । अध्यक्ष बोहोराका अनुसार उक्त वडामा ४५ सय नागरिकहरु बसोबास् गर्छन् । सो मास्क वडा कार्यालय आफैले खरिद गरेको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेपालमा कोरोनाको छैटौं संक्रमित भेटिए

Next Post

मन्थली नगरपालिका भित्र कोरोना भाइरस नियन्त्रणका लागि बिषादि छर्कदै

Next Post
कोरोना रोकथामका लागि डिस इन्फेक्टेन्ट किटनाशक औषधी छर्कन सुरु

मन्थली नगरपालिका भित्र कोरोना भाइरस नियन्त्रणका लागि बिषादि छर्कदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...