Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

माकादुममा मास्क र हातधुने साबुन वितरण

Milan Ghimire by Milan Ghimire
April 2, 2020
in राष्ट्रिय समाचार, समाचार
0
माकादुममा मास्क र हातधुने साबुन वितरण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत, २०,

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुमले कोरोनाको संक्रमणबाट जोगिन सचेतनाको साथै मास्क र हात धुने साबुन वितरण गरेको छ ।

सोही वडा अध्यक्ष पुष्कर कार्कीको नेत्वमा ३ वटा टोली बनाई वडाका सबै ५ सय घरधुरीलाई प्रति परिवार ३ वटाका दरले हात धुने सावुन तथा ३ हजार ५ सय माक्स वितरण गरिएको वडा अध्यक्ष कार्कीले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

वडा नं २ को चुल्ठेपानी, हिलेचौर र रायगाउँका एक सय घरधुरीमा समेत मास्क र सावुन वितरण गरिएको वडाअध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

माकदुम युवा एकता समाज, वडा कार्यालयले परिवर्तनशिल युवा क्लव र विष्णु जनज्योती माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजबहादुर कार्कीको सहयोग र साझेदारीमा सो कार्यक्रम सञ्चालन गरेको हो ।

यसै बिच वडा अध्यक्षको संयोजकत्वमा १५ सदस्यि वडास्तरीय विपद स्यवस्थापन समिति समेत गठन गरिएको छ । जसमा निर्वाचित वडासदस्यहरु, वडा स्थित राजनीतिक दलका प्रमुख लगायत सदस्य रहेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

छैटौं कोरोना संक्रमित बाग्लुङकी ६५ वर्षीया वृद्धा

Next Post

स्थानीय र संघसंस्थालाई मास्क र साबुन बाँड्यो नेकपाले

Next Post
स्थानीय र संघसंस्थालाई मास्क र साबुन बाँड्यो नेकपाले

स्थानीय र संघसंस्थालाई मास्क र साबुन बाँड्यो नेकपाले

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.