Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गुम्देलमा ११ वेड्को क्वारेन्टाईन तयार

Milan Ghimire by Milan Ghimire
April 4, 2020
in राष्ट्रिय समाचार, समाचार
0
गुम्देलमा ११ वेड्को क्वारेन्टाईन तयार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, २१,

रामेछाप । रामेछापको उमाकुण्ड गाउपालिका वडा नं १ गुम्देलमा ११ वेडको क्वारेन्टाईन तयार भएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट कोही संक्रमित भए, वाआसंका गरिएका ब्यक्तिलाई राख्नको लागि क्वारेन्टाईन तयार गरिएको सोही वडाका वडा अध्यक्ष नुर्वु शेर्पाले जनता भ्वाईुसलाई जानकारी दिनुभयो ।

वडा कार्यालय नजिकै रहेको महालङ्गुर माविमा तत्कालको लागि ११ बेड्को क्वारेन्टाईन तयार भएको हो । पालिकाको उत्तरी भेगमा अवस्थित वडामा हाल सम्म अवस्था सामान्य रहेको सोही वडाकी स्थानीय तथा पालिकाकी उप -प्रमुख उर्मिला कार्कीले जनता भ्वाईसलाई बताउनुभयो ।

उहाँले वडा बासिहरुमा कुनै संकास्पद बिरामी भेटिएमा क्वारेन्टाईनमा आएर बस्न पनि आह्व गरिएको छ । सबै मिलेर बिपद्को सामाना गर्नुभएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पोखरामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइयो

Next Post

नियमित पत्रकार सम्मेलन लाईभ चैत २१ (कोरोना भाइरस (काेभिड-१९) सम्बन्धी जानकारी)

Next Post
कोरोना भाईरसको सरकारको जानकारी (पत्रकार सम्मेलन)

नियमित पत्रकार सम्मेलन लाईभ चैत २१ (कोरोना भाइरस (काेभिड-१९) सम्बन्धी जानकारी)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...