Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पोखरामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइयो

जनता भ्वाइस by जनता भ्वाइस
April 3, 2020
in समाचार, स्वास्थ्य
0
अपडेट : कोरोनाबाट  साढे २७ हजारको मृत्यु, ६ लाख संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२१, चैत,

काठमाडौं । कास्कीमा भारतबाट फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ  ।  शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाइएको छ । कोराना संक्रमणको पहिलो परीक्षणपछि थप परीक्षणका लागि  ४ जनाको रिपोर्ट काठमाडौं पठाइएको प्रतिष्ठानका डा.बुद्धि थापाले जानकारी दिए । तीमध्ये एक व्यक्तिमा भने पहिलो रिपोर्ट पोजेटिभ आएको र थप परीक्षणका लागि टेकु पठाइएको बताइएको छ । यो विषयमा थप पुष्टि गर्न ४ बजेको स्वास्थ्य मन्त्रालयले गर्ने प्रेस रिलिज कुरिरहेको समेत डा.थापाले बताए । उनले अहिले यसबारेमा केही बोल्न नमिल्ने बताए ।

गण्डकी प्रदेशबाट कोराना भाइरसको आशंका गरिएका ६० जनाको नमूना संकलन गरिएको थियो । जसमध्ये ४३ जनामा संक्रमण नदेखिएको निर्देशनालयले जनाएको छ । यसअघि विदेशबाट फर्किएका ६ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ । शुक्रबार मात्र कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।रातोपाटिले लेखेको छ ।

यो पनि पढनुस

  • छैटौं कोरोना संक्रमित बाग्लुङकी ६५ वर्षीया वृद्धा
  • नेपालमा कोरोनाको छैटौं संक्रमित भेटिए
  • कोरोना: ५३ हजार भन्दा बढीको मृत्यु, १० लाख १५ हजार संक्रमित
  • कोरोना रोकथामका लागि डिस इन्फेक्टेन्ट किटनाशक औषधी छर्कन सुरु
  • कोरोना भाइरस : ४७ हजारभन्दा बढीको मृत्यु, बेलायतमा २४ घण्टामै ५ सय ६३ को मृत्यु
  • कैलालीमा कोरोनाको आशंकामा तीनजना अस्पताल भर्ना
  • कोरोनाको कारण इटलीमा एकैदिन ८ सयको ज्यान गयो, मृतको संख्या ८ सय २५
  • कोरोना भाइरस : नेपालमा थप एक जनालाई सङ्क्रमण भएको पुष्टि
  • विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार नजिक पुग्यो
  • कोरोना संक्रमित युवतीसँगै आएका १ सोलुखुम्बुमा : ३ जना काठमाडौंमै
  • बाम्तिमा २० सैयाको कोरोना क्वारेन्टाइन कक्ष तयार
  • अपडेट – नेपालमा चौथो ब्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि
  • अपडेट : कोरोनाबाट साढे २७ हजारको मृत्यु, ६ लाख संक्रमित
  • अपडेट : कोरोना भाइरस संक्रमणको संख्या ५ पुग्यो (भिडियोसहित)
  • अपडेट : रुपन्देहीको कोरोना अस्पतालमा एक युवकको मृत्यु
  • कोरोना भाइरस : ज्यान गुमाउनेको सङ्ख्या ३३ हजार नाघ्यो, एक लाख ५० हजारभन्दा बढी उपचारपछि निको भए
  • नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको बिरामीको मृत्यु
  • कोरोना आशंका गरिएकी युवतीको वीर अस्पतालमा मृत्यु
  • कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो, ८ लाख ५६ हजार ९ सय बढीमा संक्रमण
  • कोरोना भाइरस : ४७ हजारभन्दा बढीको मृत्यु, बेलायतमा २४ घण्टामै ५ सय ६३ को मृत्यु

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

तरुण दल रामेछापले गर्यो PPE हस्तान्तरण (भिडियो सहित )

Next Post

गुम्देलमा ११ वेड्को क्वारेन्टाईन तयार

Next Post
गुम्देलमा ११ वेड्को क्वारेन्टाईन तयार

गुम्देलमा ११ वेड्को क्वारेन्टाईन तयार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.