Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखु तामाकोशीमा कांग्रेसले मजदुरलाइ एक महिना खाना खुवाउने

Milan Ghimire by Milan Ghimire
April 4, 2020
in राष्ट्रिय समाचार, समाचार
0
लिखु तामाकोशीमा कांग्रेसले मजदुरलाइ एक महिना खाना खुवाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, २२,

रामेछाप । नेपाली कांग्रेसको लिखु तामाकोसी वडा नं ६ खिम्ती इकाई कार्य समितिले एक जना कार्यकर्ताले दुई जना श्रमिकलाई एक महिनासम्म खाना खुवाउने भएको छ ।

दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने श्रमिकलाई समस्या नहोस् भनेर यस्तो व्यवस्था मिलाउने निर्णय गरिएको इकाई सभापति जहानसिंह खत्री जनता भ्वाईसलाई जानकारी दिनुुभयो ।

त्यसैगरी खिम्ती इकाई कार्य समितिले खिम्तीका नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा अन्य सहयोगी मनहरुबाट संकलन गरेको आर्थिक सहयोगबाट साबुन किनेर वितरण गरेको छ ।

कांग्रेसका वडा अध्यक्ष प्रत्यासी उम्मेदवार भुवन कुमार कार्कीको नेतृत्वमा १ हजार २ सय घरपरिवारलाई कोरोना भाइरस संक्रमणबाट बच्ने उपाय र हात धुने तरीका सिकाउँदै साबुन वितरण गरिएको हो ।

यस संकटको घडीमा रामेछापबासीलाई अन्य कुनै समस्या परेका सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको जिल्ला सदस्य पदम माझीले बताउनुुभयो ।

अब राहतकोष स्थापना गरी थप सहयोग प्रक्रिया अघि बढाउने योजना समेत बनाइएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

भाग्य आफ्नो आफ्नो

Next Post

नियमित पत्रकार सम्मेलन लाईभ चैत २२ (कोरोना भाइरस (काेभिड-१९) सम्बन्धी जानकारी)

Next Post
‘पोखरामा ‘पोजिटिभ रिपोर्ट’ आएको छैन’

नियमित पत्रकार सम्मेलन लाईभ चैत २२ (कोरोना भाइरस (काेभिड-१९) सम्बन्धी जानकारी)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.