Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बागमती प्रदेशद्धारा मन्थली नगरपालिकाको आइसोलेसन वार्ड र क्वारेन्टाइनको निरीक्षण

Milan Ghimire by Milan Ghimire
April 5, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
बागमती प्रदेशद्धारा मन्थली नगरपालिकाको आइसोलेसन वार्ड र क्वारेन्टाइनको निरीक्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,२३,

रामेछाप । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय हेटौडाले रामेछाको मन्थली नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गरेको पूर्व तयारीको निरीक्षण गरेको छ ।


सो प्रदेशको सामाजिक विकास मन्त्रालय हेटौडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेको नेतृत्वमा आएको टोलीले कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि मन्थली नगरपालिकाले गरेको पूर्व तयारीको शनिबार निरीक्षण गरेको हो । सो टोलीले मन्थली नगरपालिकाले तयार गरेको २२ वटा आइसोलेसन वार्ड र क्वारेन्टाइन वेडहरुको अनुगमन गरेको मन्थली नगरपालकाको स्वास्थ्य शाखाका प्रमुख केशव फुयाँलले जनता भ्वईसलाई जानकारी दिनुभयो ।
फुयाँलले भन्नुयो-” प्रदेशबाट टोली आउनुभएको छ, रउहाँहरु अनुगमनको लागि प्रदेशबाट आउनुभएको हो ।”

अनुगमनका क्रममा नगरपालिकाले तयार गरेको आइसोलेसन वार्ड र क्वारेन्टाइन वेड आधारभूत मापदण्ड बमोजिम नै रहेको पाइएको टोलिले बताएको छ । निर्माण गरिएका आइसोलेसन वार्डहरु मापदण्ड बमोजिम तयार भएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक काफ्लेले बताउनु भएको हो । आवश्यक्ता अनुसार थप आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गर्न तयारी अवस्थामा रहन उक्त टालीले नगरपालिकालाई सुझाव पनि दिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

लकडाउनमा कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

Next Post

कोरोना भाइरस भएको भन्दै अफवाह फैलाउने पक्राउ

Next Post
कोरोना संक्रमणबारे झुटो प्रचार गर्ने रामेछापका युवक पक्राउ

कोरोना भाइरस भएको भन्दै अफवाह फैलाउने पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.