Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना भाइरस रोकथाममा सहयोग गरेको भन्दै स्थानीयमा धन्वाद

Milan Ghimire by Milan Ghimire
April 6, 2020
in राष्ट्रिय समाचार, समाचार
0
सुनापती गाउँपालिकामा कोरोनाको उपचारमा खटिने चिकित्सकलाई छुट्टै भत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,२३,
रामेछापको सुनापति गाउँपालिकाले आफ्ना वडा बासि, राजनीतिक दल, बुद्धि जिवी, समाजसेवी, सरोकारवाला स्थानीय लगाएतलाई धन्वाद दिएको छ ।

आइतबार गाउँपालिकाका अध्यक्ष धावा लामा सहित बसेको बैठकले धन्वाद दिएको हो । लकडाउनको १३ दिनसम्म सहयोग, धैर्यता र संयमता गरेको भन्दै पालिकाले सम्मान गरेको पालिका प्रमख लामा र प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले हस्ताक्षर गरिएको सुचनामा उल्लेख छ ।

पालिकाले कोरोना भाइरस रोकथामका लागि आइतबार महत्वपूर्ण ९ निर्णय पनि गरेको छ ।

साथै बैठकले पालिकाले छिमेकी गाउँपालि दोरम्बा र खाँडादेवी संगको समन्वय अझ सक्रिय बनाउने, एम्बुलेन्सहरु तयारी अवस्थामा राख्ने, विपद ब्यवस्थापन कोष खडा गर्ने , २६ वटा क्वारेनटाईन र आइसोलेसन तयार गरी संचालनमा ल्याउने, विदेशबाट फर्की सेल्फ क्वारेन्र्टानमा बसेकाहरुको ब्यक्तिगत नमुना संकलन गर्ने, पालिका भित्रका दलित समुदायहरुको बिमा गर्न पहल गर्ने, माझी, पहरी र फरक क्षमाता भएकाहरुको लागि पालिकाले निधारण गरेको राहात वितरण गर्ने, कुनै पनि संघसंस्थाले राहात वितरण गर्ने चाहेमा पालिकासंग पहल गरि पालिकाले वितरण गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेका छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

गैराथोक र अर्चलेको जङ्गलमा भिषण आगोलागी

Next Post

गाउँपालिकाका प्रशासकीय अधिकृतद्वारा कोरोना आशंकितलाई गोली हान्न सुझाव

Next Post
गाउँपालिकाका प्रशासकीय अधिकृतद्वारा कोरोना आशंकितलाई गोली हान्न सुझाव

गाउँपालिकाका प्रशासकीय अधिकृतद्वारा कोरोना आशंकितलाई गोली हान्न सुझाव

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...