Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गैराथोक र अर्चलेको जङ्गलमा भिषण आगोलागी

Milan Ghimire by Milan Ghimire
April 5, 2020
in राष्ट्रिय समाचार, समाचार
0
गैराथोक र अर्चलेको जङ्गलमा भिषण आगोलागी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,२३,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ३ को अर्चले र वडा नं ४ सालुको गैराथोकको जङ्गलमा एकै पटक भिषण आगोलागी भएको छ । आइतबार साँझ भिषण आगलागी भएको मन्थली नगरपालिका वडा नं ५ सुनुवार पानीका स्थानीय नविन कार्कीले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार ओगो के कारण लागयो भन्ने खुलेएको छैन । आगो निकैनै भयवह अवस्थाले लागेको उहाँको भनाई छ ।

घ्याप्चेको पहिरो नजिकै गैराथोकमा र अर्चलेमा आगो अहिले लागिरहेको छ । आगोलागी पाखामा भएका कारण नियन्त्रणमा लिन समस्या छ । अहिले घटना स्थलमा केहि मानिसहरु पुगेको बताएको छ तर आयो नियन्त्रणमा लिन भने सम्भाव नरहेको कार्की भन्नुभएको छ ।

आगोलागी भएको माथील्लो भागमा बस्ति रहेको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछाप प्रशासनद्वारा लकडाउनमा थप कडाइ : अब सवारी पास जारी नगर्ने

Next Post

कोरोना भाइरस रोकथाममा सहयोग गरेको भन्दै स्थानीयमा धन्वाद

Next Post
सुनापती गाउँपालिकामा कोरोनाको उपचारमा खटिने चिकित्सकलाई छुट्टै भत्ता

कोरोना भाइरस रोकथाममा सहयोग गरेको भन्दै स्थानीयमा धन्वाद

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.