Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

न्यायिक सममितिको ऐन कानुन निर्माण सम्बनधी अभिमुखिकारण रामेछापको मन्थलीमा

Milan Ghimire by Milan Ghimire
July 14, 2019
in जनता स्पेसल, समाचार
0
न्यायिक सममितिको ऐन कानुन निर्माण सम्बनधी अभिमुखिकारण  रामेछापको मन्थलीमा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,असार,२९

आइतबार रामेछापको मन्थली नगरपालिका वडा नं ३ कठजोरमा न्यायिक सममिति क्षेत्रअधिकार र ऐन कानुन निर्माण सम्बनधी अभिमुखिकारण कार्यक्रम सम्पन्न भएको छ । मन्थली नगरपालिकाका कार्यवाहा वडा अध्यक्ष नरायण बोगटीको अध्यक्ष तथा न्ययिक समितिकि संयोजक एवं मन्थली नगरपालिकाकी उप–प्रमुख मायाँ कुमारी कार्कीको प्रमुख अतिथेतामा कार्यक्रम सम्पन्न गरको हो । कार्यक्रम मन्थली नगपालिकाको आयोजना तथा न्यायिक समितिको सह–आयोजनाम संचालन
गरिएको हो ।

आइतबार रामेछापको मन्थली नगरपालिका वडा नं ३ कठजोरमा न्यायिक सममिति क्षेत्रअधिकार र ऐन कानुन निर्माण सम्बनधी अभिमुखिकारण कार्यक्रम सम्पन्न भएको छ । मन्थली नगरपालिकाका कार्यवाहा वडा अध्यक्ष नरायण बोगटीको अध्यक्ष तथा न्ययिक समितिकि संयोजक एवं मन्थली नगरपालिकाकी उप–प्रमुख मायाँ कुमारी कार्कीको प्रमुख अतिथेतामा कार्यक्रम सम्पन्न गरको हो । कार्यक्रम मन्थली नगपालिकाको आयोजना तथा न्यायिक समितिको सह–आयोजना संचालन
गरिएको हो ।

अभिमुखिकरण कार्यक्रममा न्यायिक सममितिको क्षेत्राअधिकार, कामकर्तब्य, अधिकार, संघिय प्रणालिको ब्यवास्था, न्यायिक समिति र मेलमिलाप केन्द्रको भुमिका, संविधानले गरेको मौलिका हक सम्बन्धी ब्यवास्था, लगाएतको ब्यवास्थका विषयमा मन्थली नगरपालिकाका कानुन अधिकृत सुर्दश राय, र सुसाशन कर्मी उमगं मैनालीले ,सहजिकरण गरको थिए ।
मन्थली नगरपालिकाको १४ वटै वडामा संचालन गर्ने मन्थली नगरपालिकाको कार्य योजना अनुसार ११ आँै अभिमुखी करण कार्यक्रम आइतबार गरेको र अब बाँकी ३ वटा वडमा चाडै गरिने कार्यवाहक अध्यक्ष बोगटीले जानकारी दिए ।
कार्यक्रममा वडा नं ३ भित्रका जन प्रतिनिधि, विद्यालयका प्रधानध्यपक,शिक्षक, विद्यार्थी, युवा क्लबका प्रमुख तथा प्रतिनिधि,समाज सेवी, बुद्धिजिवि, लगाएतको उपस्थिति रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा न्यायिक सममितिको क्षेत्राअधिकार, कामकर्तब्य अधिकार, संघिय प्रणालिको ब्यवास्था, न्यायिक समिति र मेलमिलाप केन्द्रको भुमिका, संविधानले गरेको मौलिका हक सम्बन्धी ब्यवास्था, लगाएतको ब्यवास्थका विषयमा मन्थली नगरपालिकाका कानुन अधिकृत सुर्दश राय, र सुसाशन कर्मी उमागं मैनालीले ,सहजिकरण गरको थिए ।
मन्थली नगरपालिकाको १४ वटै वडामा संचालन गर्ने मन्थली नगरपालिकाको कार्य योजना अनुसार ११ आँै अभिमुखी करण कार्यक्रम आइतबार गरेको कार्यवाहक अध्यक्ष बोगटीले जानकारी दिए ।
कार्यक्रममा वडा नं ३ भित्रका जन प्रतिनिधि, विद्यालयका प्रधानध्यपक,शिक्षक, विद्यार्थी, युवा क्लबका प्रमुख तथा प्रतिनिधि,समाज सेवी, बुद्धिजिवि, लगाएतको उपस्थिति रहेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रेड्क्रस शाखा रामेछापद्धरा बाढी पिडितलाई रहात वितराण

Next Post

आदिकवि भानुभक्तको २०६औँ जन्मजयन्ती मनाइँदै

Next Post
आदिकवि भानुभक्तको २०६औँ जन्मजयन्ती मनाइँदै

आदिकवि भानुभक्तको २०६औँ जन्मजयन्ती मनाइँदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...