Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रेड्क्रस शाखा रामेछापद्धरा बाढी पिडितलाई रहात वितराण

Milan Ghimire by Milan Ghimire
July 13, 2019
in समाचार
0
रेड्क्रस शाखा रामेछापद्धरा बाढी पिडितलाई  रहात वितराण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असार,२८

रामेछाप नगरपालिकाको वार्ड नम्बर ५ रामपुरमा अबिरल वर्षाको कारण आएको पहिरोले बिस्थापित परिवारलाई नेपाल रेड्क्रस जिल्ला शाखा रामेछापले समाग्री सहयोग गरेको छ । बिहिबारदेखी लगातारको वर्षासंगै आएको पहिरोमा परि ७१ वर्षीय पदम कुमारी सुनुवारको मृत्यु भएको थियो । मृतककी बुहारीलाई शनिबार शाखाले २० हजार बराबरको राहात समाग्री हस्तानतरण गरेको नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा रामेछापका मन्त्री जय प्रकाश श्रेष्ठले जानकारी दिए ।

उनका अनसार पिडितहरुलाई तत्कालका लागि बस्नको लागि छानोको रुपमा पाल, मण्डली , भाडा , खाद्ययन्न,कपडा लगाएतका सामाग्री हास्तानतरण गरेको छ ।

मृत्यु हुने र घाइते हुने परिवारलाई नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा रामेछापबाट उपलब्ध राहत सामाग्री रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरको उपस्थितिमा राहात सामाग्री वितरण गरको हो । साथै घाइतेलाई फलफुल र जुस बितरण गरियो र घाइतेको सिघ्र स्वस्थलाभको कामना गरको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मनसुन प्रभावित २२१ परिवारलाई रेडक्रसको गैरखाद्य सामग्री वितरण

Next Post

न्यायिक सममितिको ऐन कानुन निर्माण सम्बनधी अभिमुखिकारण रामेछापको मन्थलीमा

Next Post
न्यायिक सममितिको ऐन कानुन निर्माण सम्बनधी अभिमुखिकारण  रामेछापको मन्थलीमा

न्यायिक सममितिको ऐन कानुन निर्माण सम्बनधी अभिमुखिकारण रामेछापको मन्थलीमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...