Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन

जनता भ्वाइस by जनता भ्वाइस
April 7, 2020
in जनता स्पेसल, टिभि, फिचर, समाचार
0
प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, चैत्र २५ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदममा सम्बोधन केन्द्रित हुने छ ।

यसअघि प्रधानमन्त्री ओलीले यही विषयमा गत चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ । सो सम्बोधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण हुने नेपाल टेलिभिजनले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना संक्रमणबाट बचाउन ब्यक्तिगत लगानीमा सामाग्री हस्तान्तरण

Next Post

कक्षा ११ र १२ को परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित

Next Post
कक्षा ११ र १२ को परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित

कक्षा ११ र १२ को परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.