Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना संक्रमणबाट बचाउन ब्यक्तिगत लगानीमा सामाग्री हस्तान्तरण

Milan Ghimire by Milan Ghimire
April 6, 2020
in राष्ट्रिय समाचार, समाचार
0
कोरोना संक्रमणबाट बचाउन ब्यक्तिगत लगानीमा सामाग्री हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,२४,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलुभित्र रहेका १२ जना स्वास्थ्य स्वयम्सेविकाहरुलाई स्थानीय सहयोगी दाताले सहयोग गरेका छन् ।

स्थानीय समाजसेवी खिलेन्द्र खत्री र सञ्जिव कार्कीले निशुल्क कोरोना भाइरस संक्रमणबाट सुरक्षण हुने सामाग्री हात धुने साबुन, स्यानीटाइजर, पञ्जा ,मास्क वडाभित्रका स्वस्थ्य, स्वयम्सेविकाहरुलाई हस्तान्तरण गरेको स्थानीय बोहरा अंकले जनता भ्वाईसलाई जानकारी दिनुभयो । खत्री र कार्कीले विभिन्न समयमा स्थानीयहरुलाई सहयोग गर्दै आउनुभएको छ ।

विश्वमा आतंकित बनेको कोरोना भाइरसको महामारीको चपेटामा परेका र गाउँमा कोरोनाको संक्रमणबाट जोखिम्मा परेकाहरुकाहरुलाइ अस्पतालसम्मा पुर्याउनेहरु सुरक्षीत हुनुपर्ने भन्दै सामाग्री हस्तानतरण गरिएको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कांग्रेसले बनायो कोरोनाबारे जानकारी दिने एप

Next Post

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन

Next Post
प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.