Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गाउँ प्रवेश गर्नु अघि अनिवार्य हात धुनुपर्ने

Milan Ghimire by Milan Ghimire
April 7, 2020
in राष्ट्रिय समाचार, समाचार
0
गाउँ प्रवेश गर्नु अघि अनिवार्य हात धुनुपर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,२५,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगामा प्रवेश गर्नु अघि अनिवार्य हात धुने नियम लागु गरिएको छ ।

मंगलबार वडा कार्यालयले वडाका विभिन्न स्थानमा पानीको ब्यवस्था गर्दै गाउँ पस्नुअघि अनिर्वाय हात धुनुपर्ने नियम बनाइएको वडा सचिव तथा सुचना अधिकारी अशोक सुनुुवारले जनता भ्वाईसलाई जानकारी दिनुुभयो ।

हिमगंगाका विभिन्न स्थानमा जनचेतना सहित स्थानीयहरुलाई सुचित गर्र्दै विभिन्न स्थानमा साबुन पानीको ब्यवस्था गरिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री

Next Post

सम्बन्ध गास्नु भन्दा पनि टिकाउन निकै कठिन हुन्छ

Next Post
सम्बन्ध गास्नु भन्दा पनि टिकाउन निकै कठिन हुन्छ

सम्बन्ध गास्नु भन्दा पनि टिकाउन निकै कठिन हुन्छ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...