Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अमेरिकामा एकै दिन १९ सय भन्दा बढीले ज्यान मृत्यु, संक्रमितको संख्या चार लाख नाघ्यो

जनता भ्वाइस by जनता भ्वाइस
April 8, 2020
in समाचार
0
पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,२६,

अमेरिकामा कोरोना भाइरसले भयावह स्थिती उत्पन्न हुन थालेको छ। संक्रमणका कारण अमेरिकामा एकै दिन १९ सय ५२ जनाको ज्यान गएको छ। जोन हप्कीन्स विश्व विद्यालयको तथ्यांक अनुसार अमेरिकामा एकै दिन १ हजार ९ सय ५२ जानको मृत्यु भएको हो।

त्यहाँ ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। यो अमेरिकामा अहिले सम्मकै उच्च मृत्यु दर हो। अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ८ सय २३ पुगेको छ भने संक्रमितको संख्या चार लाख ३ सय २३ पुगेको छ।

अमेरिकको न्यूयोर्कमा मात्रै एकै दिन पाँच सय भन्दा बढीको ज्यान गएको छ। फ्रान्समा एकै दिन ज्यान गुमाउनेको संख्या १४ सय भन्दा बढी छ। त्यहाँ मृत्यु हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ।

स्पेनमा १ हजार ४ सय १७ जनाको मृत्यु भएको छ भने ११ हजार ५९ जना नयाँ संक्रमित पुष्टिको छ। स्पेनमा मृत्यु हुनेको संखाय १४ हजार नाघेको छ।

इटालीमा संक्रमणबाट मृत्यु हुनेको संख्यामा कहीदिनदेखि कमी आएको छ। इटालीमा सबै भन्दा बढी १७ हजार १ सय २७ जनाले ज्यान गुमाइसकेको छन्।

अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट मर्नेको संख्या ८२ हजार नाघेको छ भने संक्रमितको संख्या १४ लाख ३० हजार छ। विश्वमा लाख भन्दा बढी मानिस निको भएर घर फर्किएका छन्। एजेन्सी

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भाइरसहरू मिले वा मिलाइए अनि शक्तिशाली भए ।

Next Post

नेकपा बैठकमा कोरोना रोकथामका लागि सरकारले चालेको कदमबारे प्रधानमन्त्रीको ‘बिफ्रिङ’

Next Post
नेकपा बैठकमा कोरोना रोकथामका लागि सरकारले चालेको कदमबारे प्रधानमन्त्रीको ‘बिफ्रिङ’

नेकपा बैठकमा कोरोना रोकथामका लागि सरकारले चालेको कदमबारे प्रधानमन्त्रीको ‘बिफ्रिङ’

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.