Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मुलुकमा ब्रम्हलुट र मनपरितन्त्र हाबी भयो ः अध्यक्ष कमल थापा

Milan Ghimire by Milan Ghimire
July 14, 2019
in समाचार
0
मुलुकमा ब्रम्हलुट र मनपरितन्त्र हाबी भयो ः अध्यक्ष कमल थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, असार २९,

२०६२÷६३को त्रुटिपूर्ण मार्गचित्रले मुलुक सम्स्याको दलदलमा । कसैसँग डर नभएपछि मनपरितन्त्र हाबी भयो ( कमल थापा
२०६२÷६३को त्रुटिपूर्ण मार्गचित्रले मुलुक सम्स्याको दलदलमा । कसैसँग डर नभएपछि मनपरितन्त्र हाबी भयो ( कमल थापा)

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले देउता, राजा र जनता कोहिसङ्ग पनि डर नभए पछि मुलुकमा ब्रम्हलुट र मनपरितन्त्र हाबी भएको बताएका छन् ।

अभिभावकको रुपमा रहेको राजसंस्थालाई षड्यन्त्रपुर्बक पाखा लगाईएको, धर्मलाई अफिम भन्ने र भगवानको नाममा शपथ नलिने तथा जनतालाई भ्रम र लोभ लालचमा झुक्याउन सकिन्छ भन्ने मनोबिज्ञान भएकाहरु मुलुकमा हाबी भएपछी मनपरितन्त्र बढेको बिचार ब्यक्त गरेका छन् ।

राप्रपा धनकुटा जिल्ला समितिद्वारा आज आयोजित अन्तरक्रिया एबं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले २०६२र६३ पछिको गलत नीति र त्रुटिपूर्ण मार्गचित्रबाट मुलुक समस्याको दलदलमा भासिएको दाबी गरे । थापाले थपे ू मुलुक जोगाउने र बनाउने हो भने गलत मार्गचित्र सच्च्याउने हिम्मत गर्नुपर्छू ।

उनको सङ्केत गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घियता तर्फ लक्षित थियो । बेरोजगार समस्या र भ्रष्टाचार मुलुकको समृद्धिको प्रमुख बाधक रहेको चर्चा गर्दै उनले मुलुकमा संस्थागत र नितिगत रुपमा भ्रष्टाचार मौलाएको भन्दै आक्रोश ब्यक्त गरे । अविरल बर्षाको कारण भएको जनधनप्रती दुख प्रकट गर्दै बिपदको घडिमा सबै नेपाली एकठाउँमा उभिनु पर्नेमा जोड दिए ।

सो अबसरमा राप्रपाका सस्थापक नेता तथा पुर्ब प्रधानमन्त्री स्वर्गिए सुर्यबहादुर थापाको स्मरण गर्दै थापाले उनीबाट आफुले प्रेरणा प्राप्त गरेको र उहाँसङ्ग निकट रहेर काम गर्दा धेरै कुरा सिक्ने अबसर प्राप्त गरेको प्रसङ्ग सुनाए ।

थापाले विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रबेश गर्नेहरुलाई स्वागत गरे । कार्यक्रममा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, केन्द्रिय सदस्य बाशुदेब भट्टराई, बालानन्द भुर्तेल, प्रदेश सांसद इन्दिरा राई, अम्बिका अधिकारी र जिल्ला अध्यक्ष मुमाराम राई कुमारूलामा लगायतले बोलेका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आदिकवि भानुभक्तको २०६औँ जन्मजयन्ती मनाइँदै

Next Post

प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमको दुरुपयोग गर्ने प्रयास

Next Post
प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमको दुरुपयोग गर्ने प्रयास

प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमको दुरुपयोग गर्ने प्रयास

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.