Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमको दुरुपयोग गर्ने प्रयास

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in जनता स्पेसल, समाचार
0
प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमको दुरुपयोग गर्ने प्रयास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, असार २९,

लुटतन्त्रको “उत्कृष्ट ”नमुना तुलसिपुर १९ मा ! अध्यक्षको घरमा धारो जोड्न मजदूरको दुरुपयोग

प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमको तुलसिपुर उपमहानगरपालिका वडा नं १९ मा व्यापक दुरुपयोग भएको पाईएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष राम बादुर योगीको को निजी धारो सम्म पाईप लाई बिच्छ्याउनका लागि प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम अन्तर्गत आजै मजदूरहरु खटाईएका हुन् ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत प्रस्तावनामा वडा कार्यालयमा पाइप लाइन खन्ने छ तर त्येसो नगरी योगीले आफुले व्यक्तिगत प्रयोग गर्नका लागि निर्मीत धारामा पाईप लाईन जोड्नका लागि बेलझुण्डी खानेपानीको बासँगढी बाट नव निर्मित ट्याङ्कीबाट वडाध्यक्षको घरसम्म पाइप लाइन खन्न लागेको एक स्थानीयले बताए । यस बिषयमा वडा नं १९ का वडा अध्यक्ष राम बहादुर योगी संग बुझ्दा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको दुरुपयोग नगरीएको र आफ्नो घरको बाटो भएर सामुदायिक धारोका लागि पाईप जोड्न मजदूरहरु खटाईएको बताउनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मुलुकमा ब्रम्हलुट र मनपरितन्त्र हाबी भयो ः अध्यक्ष कमल थापा

Next Post

विपद्का घटना भए तत्काल जानकारी गराउँन विपद् व्यवस्थापन समितिको आग्रह

Next Post
विपद्का घटना भए तत्काल जानकारी गराउँन  विपद् व्यवस्थापन समितिको आग्रह

विपद्का घटना भए तत्काल जानकारी गराउँन विपद् व्यवस्थापन समितिको आग्रह

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...