Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीद्वरा श्रमजीवि पत्रकार राहत प्याकेज वितरण

जनता भ्वाइस by जनता भ्वाइस
April 9, 2020
in समाचार
0
पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीद्वरा श्रमजीवि पत्रकार राहत प्याकेज वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र २७,सम्झना श्रेष्ठ,

सिन्धुली । पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीले श्रमजिवि पत्रकार राहत प्याकेज वितरण गर्नुभएको छ । उहाँले व्यक्तिगत लगानीमा रुपमा जिल्लामा संचालित ६ वटा मिडियाहरुमा कार्यरत् १९ जना पत्रकारहरुका लागि उक्त राहत प्याकेज वितरण गर्नुभएको हो ।

उहाँले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको त्राससँगै लकडाउनको यस परिस्थितिका विच सुचना सम्प्रेषणमा अहोरात्र खटिएका श्रमजिवि पत्रकारलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्धेश्यले राहत प्याकेज ल्याइएको बताउनुभयो । सदरमुकाममा डेरा गरि बस्ने पत्रकारलाई यस अप्ठ्यारो अवस्थामा आफुले सानो सहयोग गरेको अध्यक्ष कार्कीको भनाई छ ।

उहाँले एकजनालाई कम्तीमा एक महिना खान पुग्ने खाद्य सामग्री उपलव्ध गराएको बताउनुभयो । राहत प्याकेजमा चामल, दाल, नुन, तेल, गेडागुडी, चिउरा, सावुन लगाएत रहेको छ । उहाँले एकजनालाई ३ हजार बराबरको राहत प्याकेज प्रदान गर्नूभएको हो ।

महासंघका अध्यक्ष कार्कीले जिल्लामा संचालित ५ वटा रेडियो र एउटा पत्रिकामा काम गर्ने १९ जना श्रमजिवि पत्रकारलाई राहत हस्तारण गर्नुभएको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह भिडियो चैत २६,

Next Post

राहत प्याकेज वितरणको लागी कमलामाईद्वरा मापदण्ड तय

Next Post
राहत प्याकेज वितरणको लागी कमलामाईद्वरा मापदण्ड तय

राहत प्याकेज वितरणको लागी कमलामाईद्वरा मापदण्ड तय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.