Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाली कांग्रेस लिखुतामाकोशी ईकाई द्वारा साबुन तथा मास्क वितरण

जनता भ्वाइस by जनता भ्वाइस
April 10, 2020
in राष्ट्रिय समाचार, समाचार
0
नेपाली कांग्रेस लिखुतामाकोशी ईकाई द्वारा साबुन तथा मास्क वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । चैत्र २८ ।

नेपाली कांग्रेस लिखुतामाकोशी ईकाईले लिखुतामाकोशी गाउँपालिका वडा नं. ७ मा साबुन तथा मास्क वितरण गरेको छ । वडामा रहेका प्रत्येक घरमा पुगेर साबुन तथा मास्क वितरण गरिएको नेपाली कांग्रेस तामाकोशीका ईकाई सभापति शंकर कार्कीले जानकारी दिनु भयो ।

विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट कसरि बच्न र बचाउन सकिन्छ भन्ने उद्देश्यले जनचेतना जगाउदै साबुन तथा मास्क वितरण गरिएको नेपाल विद्यार्थी संघ रामेछापका नेता नारायण थापाले बताउनु भयो ।

वितरण कार्यक्रममा तरुण दल रामेछाप लिखूतामाकोशी गाउँपालिकाका सचिव बिरेन्द्र बाेहाेरा, नेपाली कांग्रेसका आमन्त्रित जिल्ला सदस्य गणेश बोहोरा लगायतको सहभागिता रहेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आजबाट बिहान ६ देखी ९ बजेसम्म खाद्यन्न पसल खोल्न पाइने

Next Post

चार वर्षे बीएससी, बीबीएस र बीएडका नियमित तथा आंशिक परीक्षा स्थगित

Next Post
चार वर्षे बीएससी, बीबीएस र बीएडका नियमित तथा आंशिक परीक्षा स्थगित

चार वर्षे बीएससी, बीबीएस र बीएडका नियमित तथा आंशिक परीक्षा स्थगित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...