Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आजबाट बिहान ६ देखी ९ बजेसम्म खाद्यन्न पसल खोल्न पाइने

Milan Ghimire by Milan Ghimire
April 10, 2020
in राष्ट्रिय समाचार, समाचार
0
जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र,२८,

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले आजदेखी (शुक्रबार) जिल्लाभित्र खाद्ययान्न दुध तरकारी र ग्यास डिपो बिहान तीन घण्टा मात्र खोल्न दिने निर्णय गरेको छ ।
यसअघि दिउसो खाद्यन्न पसल खोल्न दिने निर्णय गरेको प्रशासनले जनताको चाहना अनुसार पुनः निर्णय परिवर्तन गर्दै बिहान मात्र पसल खोल्न पाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयद्धारा जारी विज्ञप्तीमा बिहान ६ बजेदेखि ९ बजेसम्म तीन घन्टा मात्र खाद्यन्न पसल खुल्ने भएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयद्वरा जारी गरिएको विज्ञप्तीमा सामान किन्दा एक मिटरको दुरी अनिवार्य रुपमा कायम गर्न पनि आग्रह गरिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा ६२ जना क्वारेन्टाइनमा,क्वरेन्टाइनमा बस्नेको संख्या क्रमस घट्दै

Next Post

नेपाली कांग्रेस लिखुतामाकोशी ईकाई द्वारा साबुन तथा मास्क वितरण

Next Post
नेपाली कांग्रेस लिखुतामाकोशी ईकाई द्वारा साबुन तथा मास्क वितरण

नेपाली कांग्रेस लिखुतामाकोशी ईकाई द्वारा साबुन तथा मास्क वितरण

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...