Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फौजी किराले मकै नष्ट, किसान चिन्तित् : कृषि ज्ञान केन्द्र सम्पर्कमा आएन

Milan Ghimire by Milan Ghimire
April 10, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
फौजी किराले मकै नष्ट, किसान चिन्तित् : कृषि ज्ञान केन्द्र सम्पर्कमा आएन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

चैत,२८,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १ मा कृषकहरुले लगाएको मकै फौजी किराले सखाप पारेको छ । मन्थली फाँटमा करिब ४ सय रोपनीमा लगाएको मकै केहि दिनदेखी फैलिएको फौजी किराले नष्ट पारेको कृषक मदुसुदन पौडेले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

करिब ६०्-७० घर परिवारले लगाएको मकै नष्ट पारेको अर्का किसान महेश पौडेलले बताउनुभयो ।
उहाँहरुले एकै स्वरमा भन्नुभयो– “कोरोनाको महामारीले घरबाट सम्बन्धीत ठाउँमा जान सकिएको छैन, केहि दिन देखी फैलिएको यो फौजी किराले बारीमा लगाएको मकै पनि सखाप नै पारी सक्यो ।”

लगभग ४ सय रोपनीमा लगाएको मकैको गुभा काटेर बढ्नै नदिने भयो । हामी त समस्यामा पर्यौ ।
त्यस्तै स्थानीय कृषक बखत बहादुर थापा र अर्जुन पौडेलले पनि फौजी किराले बाली नष्ट पारेको गुनासो गर्नुभयो ।
यता कृषि ज्ञान केन्द्र मन्थली रामेछापको ०–४८५४००६३ मा पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आएको छैन ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

चार वर्षे बीएससी, बीबीएस र बीएडका नियमित तथा आंशिक परीक्षा स्थगित

Next Post

युवा पुस्ता हह तारे हह माले भनेर खटिएको देख्दा समृद्ध पालिकाको सपना देख्छु

Next Post
युवा पुस्ता हह तारे हह माले भनेर खटिएको देख्दा समृद्ध पालिकाको सपना देख्छु

युवा पुस्ता हह तारे हह माले भनेर खटिएको देख्दा समृद्ध पालिकाको सपना देख्छु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.